३० जेठ २०८३, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि जारी गरिन् अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि जारी गरिन् अध्यादेश
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् ।

सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले शुक्रवार अध्यादेश जारी गरेकी हुन् ।

'आज मिति २०७७ साल माघ २३ गते शुक्रवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नुभएको छ,' राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :


 

salt training

कमेन्ट गर्नुहोस्