०१ असार २०८३, सोमबार

पर्यटनमन्त्री र इजरायली राजदूतबीच भेट

पर्यटनमन्त्री र इजरायली राजदूतबीच भेट

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालसँग नेपालका लागि इजरायली राजदूत खनान गोडेरले आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
भेटवार्तामा मन्त्री ढकालले उक्त मुलुककसँग सीधा हवाइ सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गरे । उनीहरूबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्