२१ जेठ २०८३, बिहीबार

आज प्रचण्ड–नेपाल समूहको विरोधसभा : कुन नेता कहाँको कमाण्डर ?

आज प्रचण्ड–नेपाल समूहको विरोधसभा : कुन नेता कहाँको कमाण्डर ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा विरोधसभा गर्दैछ ।

प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनको मूल जुलुस, सहायक जुलुसहरू शुरू हुने स्थान र नेतृत्वहरू सार्वजनिक गरेको छ ।

पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट सहायक जुलुस तथा सुन्धाराबाट दिउँसो १२ बजे मूल जुलुस हुने जनाइएको छ ।
सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा विरोधसभा गर्न लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्