३१ जेठ २०८३, आइतबार

जेसिबीले पल्टाएको ढुङ्गाले लागेर एक महिलाको मृत्यु

माघ २८, २०७७
जेसिबीले पल्टाएको ढुङ्गाले लागेर एक महिलाको मृत्यु

प्यूठानमा बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ ।
 
    मल्लरानी गाउँपालिका–३ मुनडाडाकी २२ वर्षीय माधवी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए । रा१क ७३३ नम्बरको जेसिबीले बाटो सफा गर्ने क्रममा ढुङ्गा पल्टेर सुनारलाई लागेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्