०२ असार २०८३, मंगलबार

विवाद चाँडो सुल्झाउन प्रचण्डको आयोगलाई आग्रह

माघ २९, २०७७
विवाद चाँडो सुल्झाउन प्रचण्डको आयोगलाई आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल  दाहाल  प्रचण्डले  नेकपाको  आधिकारिकता  छिट्टै  टुङ्गोमा  पु¥याउन  निर्वाचन  आयोगलाई आग्रह गरेका छन् । पार्टीले काठमाडौंमा शनिबार आयोजना गरेको  विरोध  सभामा  उनले  नेकपाको  विवादमा  आधिकारिकताको  खेलाँची  नगर्न  निर्वाचन  आयोगलाई  सचेत गराए ।

 उनले भने, निर्वाचन आयोगले निष्पक्ष निर्णय गर्नका लागि खुट्टा नकमाओस् ।’   अध्यक्ष  प्रचण्डले  न्यायालयप्रति  आफूहरूले  निरन्तर  भरोसा  गरेको  बताउँदै  सम्मानित सर्वोच्च अदालतबाट संविधानको कार्यान्वयन  र  लोकतन्त्रको  पक्षमा  ढिला  नगरी निर्णय आउने विश्वास व्यक्त गरे । गोरखापत्रमा खबर छ। 

salt training

कमेन्ट गर्नुहोस्