२२ जेठ २०८३, शुक्रबार

चालू शैक्षिक सत्र जेठसम्म लम्ब्याइँदै

फागुन २, २०७७
चालू शैक्षिक सत्र जेठसम्म लम्ब्याइँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी थालेको छ । मन्त्रिपरिषद्ले गत सोमबार केन्द्रबाटै एसईई र शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र कायम गर्न स्वीकृति दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
मन्त्रिपरिषद्को निर्णयअनुसार अब शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी थालिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्