०८ असार २०८३, सोमबार

साउदीमा प्रतिवन्धात्मक व्यवस्थाको अवधि थपियो

फागुन २, २०७७
साउदीमा प्रतिवन्धात्मक व्यवस्थाको अवधि थपियो

साउदी अरबमा लागू गरिएको प्रतिवन्धात्मक व्यवस्थाहरू अझै केही दिन लागू हुने भएका छन् । 

कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू हुने भएका हुन् ।

सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घोषणा गरेको समाचारमा जनाइएको छ । 

साउदी अरबमा भीडभाड गर्न, धेरै जना सहभागी भएर मनोरञ्जनात्मक कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाइएको छ भने चलचित्र प्रदर्शन गर्न, होटल तथा रेस्टुरेन्ट, क्याफेहरू सञ्चाल नगर्न पनि रोक लगाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्