२१ जेठ २०८३, बिहीबार

थप १२२ जनाका कोरोना पुष्टि, १४४ संक्रमित निको

थप १२२ जनाका कोरोना पुष्टि, १४४ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ६९ हजार २०४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १४४ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।

सोमवार देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ ।

कोरोनाले थप १ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुने कूल संख्या २ हजार ५५ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्