३० जेठ २०८३, शनिबार

कोभिड-१९ पछि विदेशी पर्यटक

कोभिड-१९ पछि विदेशी पर्यटक

वसन्तपुर क्षेत्रको अवलोकन गर्न आएका विदेशी पर्यटक । कोरोना भाईरस (कोभिड १९) का कारण गत वर्षदेखि पर्यटकहरुको चहलपहल शून्य नै देखिन्थ्यो । यस क्षेत्रमा विदेशी पर्यटकहरु सामान्य रुपमा देखिन थालेका छन् । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्