२२ जेठ २०८३, शुक्रबार

बृहत नागरिक आन्दोलनको टुँडिखेल मार्च र नागरिक घोषणा सभा [LIVE]

बृहत नागरिक आन्दोलनको टुँडिखेल मार्च र नागरिक घोषणा सभा [LIVE]

प्रतिनिधि सभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलनअन्तर्गत टुँडिखेल मार्च शुरू भएको छ ।

रत्नपार्कबाट र्‍यालीसहित पश्चिम गेट हुँदै टुँडिखेल प्रवेश गरी नागरिक घोषणा सभा गर्ने कार्यक्रम रहेको आयोजकहरूले जनाएका छन् ।

रत्नपार्कबाट शुरू भएको र्‍याली भद्रकाली, शहीद गेट हुँदै पश्चिमतर्फबाट टुँडिखेल प्रवेश गर्ने आयोजकमध्येका एक लेखक युग पाठकले जानकारी दिए । 

प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक अगुवाहरूले आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

हेर्नुहोस्, लाइभ :

salt training

कमेन्ट गर्नुहोस्