ललितपुर, ७ जेठ – मुख्य निर्वाचन अधिकृतको कार्यालय जावललाखेलले ललितपुर महानगरपालिकाको मतगणना सुस्त भएको भन्दै शनिबार पाँच मतगणना टोली थपेको छ ।

सुरुमा ५ टोलीले मात्रै मतगणना गर्दै आएको थियो । टोली थपिएपछि मतगणना साताभित्रमा सकिने दाबी कार्यालयले गरेको छ । आजको कान्तिपुरमा खबर छ ।