१९ असार २०८३, शुक्रबार

फैसलाले नेताहरुलाई आत्ममन्थन गर्ने मौका दियो, समय घुमीघुमी आउँदैनः प्रदीप नेपाल

फागुन १३, २०७७
फैसलाले नेताहरुलाई आत्ममन्थन गर्ने मौका दियो, समय घुमीघुमी आउँदैनः प्रदीप नेपाल

पूर्वमन्त्री प्रदीप नेपालले नेकपा नेताहरुलाई सर्वोच्च अदालतको फैसलाले आत्ममन्थन गर्ने मौका दिएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिएसँगै नेपालले यस्तो बताएका हुन् ।
पछिल्लो समय राजनीतिमा निष्क्रिय जस्तै रहेका नेता नेपालले अहिले नेकपा राजनीतिक रुपमा विभाजित बनेको अवस्थामा एकतामै जोड दिएका हुन् । समय घुमीघुमी नआउने भन्दै नेताहरुलाई मिलेर अघि बढ्न उनको सुझाव छ।
उनले भनेका छन्, ‘अदालतको फैसलाले नेकपाका नेताहरुलाई आत्ममन्थन गर्ने मौका दिएको छ । समय घुमीघुमी आउँदैन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्