२० असार २०८३, शनिबार

भक्तपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले थाले काम

कात्तिक २०, २०७४
भक्तपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले थाले काम

काठमाडौं, ७ जेठ –भक्तपुर नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायत वडा अध्यक्षहरु सपथग्रहणपछि नगरपालिकामा पहिलो बैठक बस्दै ।

भक्तपुर नगरपालिकामा आइतबार आयोजना गरेको सपथग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माबाट सपथग्रहणपछि नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरु ।

तस्बिर : रमेश गिरी, भक्तपुर, रासस

salt training

कमेन्ट गर्नुहोस्