२९ जेठ २०८३, शुक्रबार

नेपाल प्रहरीका १८ डीएसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

फागुन १४, २०७७
नेपाल प्रहरीका १८ डीएसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका १८ डीएसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार फागुन महिनादेखि तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको छ ।

निर्णयअनुसार इन्द्रबहादुर रानाको इलाका प्रहरी कार्यालय टाँडीमा सरुवा भएको छ भने कुमार विक्रम थापाको बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।
यसैगरी दान बहादुर थापाको जिल्ला प्रहरी कार्यालय जुम्लामा सरुवा भएको छ  ।

सरुवा विवरण विस्तृतमाः

salt training

कमेन्ट गर्नुहोस्