०८ असार २०८३, सोमबार

११ एसपीको सरुवा (सूचीसहित)

फागुन १४, २०७७
११ एसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ११ एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार फागुन महिनादेखि तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको छ ।

सरुवामा पर्नेको सूचीः

salt training

कमेन्ट गर्नुहोस्