२६ असार २०८३, शुक्रबार

अर्मिनियाविरुद्ध डर्टमण्डको ३ गोल

फागुन १६, २०७७
अर्मिनियाविरुद्ध डर्टमण्डको ३ गोल

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन महमुद दाहोद, जाडोन सान्चो र रिनिएरले एक एक गोल गरेका थिए ।

जितसँगै डर्टमण्डले २३ खेलमा ३९ अंक जोडेको छ ।

डर्टमण्ड लिगको पाँचौ स्थानमा रहेको छ । ​अर्मिनिया १८ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्