०३ असार २०८३, बुधबार

अब विदेश जानका लागि आवश्यक प्रहरी रिपोर्ट परराष्ट्र मन्त्रायलबाट पनि पाइने

फागुन १६, २०७७
अब विदेश जानका लागि आवश्यक  प्रहरी रिपोर्ट परराष्ट्र मन्त्रायलबाट पनि पाइने

अब विदेश जानका लागि आवश्यक प्रहरी रिर्पोट परराष्ट्र मन्त्रालयबाटै प्रमाणीकरण गर्न सकिने भएको छ। 

अपराध अनुसन्धान र चालचलनको रिर्पोट अनलाईन मार्फत उपलब्ध भएको रिर्पोट ए फोर साइजको कागजमा रङ्गिन प्रिन्ट गरी पेस गरेको खण्डमा परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यो सँगै विदेशमा भएका नेपालीले विदेशबाट पनि अनलाइनबाटै प्रहरी रिपोर्ट बनाउन सक्ने छ । यो सिधै परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागमा पेस गर्न सकिने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्