१४ असार २०८३, आइतबार

भरतपुरमा एमालेका देवीले अग्रता बढाए, कति मत ल्याए ?

कात्तिक २०, २०७४
भरतपुरमा एमालेका देवीले अग्रता बढाए, कति मत ल्याए ?
चितवन, ७ जेठ– भरतपुर महानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई थप मजबुद बनाएको छ ।

भरतपुर ११ नम्बर वडाको मत जारी रहँदा नेकपा एमालेका देवी ज्ञवालीले १९ हजार २ सय ९१ मत पाएका छन् भने माओवादीकी रेणु दाहालले १७ हाजार ९ सय ७ मत पाइन् ।

उक्त वडामा नेपाली कांग्रेसले ३०३ मत पाएका छन भने एमालेले ४७६ मत पाएको छ त्यस्तै माओवादी केन्द्रले २४५ मत पाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्