0 shares
प्रधान सेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन् । आज छाउनीस्थित वीरेन्द्र अस्पतालमा थापाले खोपको पहिलो डोज लिएको सेनाले जनाएको छ ।