२१ असार २०८३, आइतबार

आज विदेशी मुद्राको कतिमा हुँदैछ खरिद बिक्री ?

फागुन १८, २०७७
आज विदेशी मुद्राको कतिमा हुँदैछ खरिद बिक्री ?

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९७ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा विनिमयदर तोकिएको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३४ पैसा रहेको छ।  
विनिमयदर पूरै हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्