२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

फागुन १८, २०७७
प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका–५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलवार उद्घाटन गरेका छन् ।

उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरू अवलोकन पनि गरे ।

बिर्तामोड निवासी दुर्गा प्रसाईंका ६ अर्ब रुपैयाँ निजी लगानीमा अस्पताल निर्माण भएको हो, जसमा ३०० शय्या छन् ।

करीब १ वर्षअघि नै सेवा शुरू गरेको अस्पतालको मंगलवार विधिवत् उद्घाटन भएको हो । १ वर्षका अवधिमा करीब २ हजार ७०० बिरामीले अस्पतालबाट सेवा लिएका छन्, जसमध्ये करीब १ हजार ३०० झापाकै वासिन्दा रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्