२९ जेठ २०८३, शुक्रबार

विद्युतीय भुक्तानीको सीमा दोब्बरले बढ्यो

फागुन २०, २०७७
विद्युतीय भुक्तानीको सीमा दोब्बरले बढ्यो

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बरले बढाएको छ ।

राष्ट्र बैंकले बुधवार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको उल्लेख गरेको छ ।

नयाँ व्यवस्था अनुसार अब मोवाइल बैंकिङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । यस अघि एक लाख रुपैयाँमात्रै थियो ।

salt training

कमेन्ट गर्नुहोस्