०२ असार २०८३, मंगलबार

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एकको मृत्यु

फागुन २०, २०७७
कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एकको मृत्यु

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ। दोहोरो फायरिङ हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै दोहोरो भिडन्त भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

गस्तीमा गएका  प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गर्दा सो घटना हुन पुगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्