×

NMB BANK
NIC ASIA

अझै बढ्ने भयो पेट्रोलको मूल्य, ओपेक मुलुकहरूले कायम राखे उत्पादन कटौती

फागुन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पेट्रोल र डीजेलको मूल्य आगामी दिनमा थप बढेर जाने देखिएको छ । 

Muktinath Bank

तेल उत्पादक मुलुकहरूको समूह ओपेक र अन्य देशले इन्धन उत्पादनमा कटौतीलाई अप्रिल महिनासम्मका लागि बढाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेल उत्पादनमा कटौतीका लागि आआफ्नो वर्तमान स्तर कायम राख्ने निर्णय उनीहरूले लिएका छन् जबकि तेलको माग कोभिडभन्दा अघिको स्तरमा पुगेको छ । 


Advertisment
Nabil box
Kumari

साउदी अरबको नेतृत्वमा ओपेक मुलुक तथा रुसको नेतृत्वमा सहयोगी तृल उत्पादक देशहरूको अन्लाइन मीटिङमा उत्पादन कटौती कायम राख्ने फैसला लिए । संसारको सबभन्दा ठूलो तेल उत्पादक मुलुक साउदीले दिनदिनै १० लाख ब्यारलको कटौती कम्तीमा अप्रिलसम्म कायम राख्नेछ । 

Vianet communication
Laxmi Bank

रुस र कजाकास्तानले चाहिँ तेल उत्पादन केही बढाउन सक्छन् । 

गत फेब्रुअरी महिनामा इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याक्सले कच्चा तेलको मूल्य वृद्धिको अनुमान गरेको छ । जुलाई महिनासम्म कच्चा तेलको खपत कोभिडभन्दा अघिको स्तरमा पुग्ने उसको अनुमान छ । 
कच्चा तेल प्रति ब्यारल १० डलरले महंगो हुने अपेक्षा छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x