२३ जेठ २०८३, शनिबार

नेता श्रीमानलाई हात मिलाएर श्रीमतीको स्वागत

फागुन २१, २०७७
नेता श्रीमानलाई हात मिलाएर श्रीमतीको स्वागत

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका पश्चिम कमाण्ड तथा विदेश विभागप्रमुख एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला जिल्ला प्रहरी कर्यालय धुलिखेल परिसरमा हात मिलाएर स्वागत गर्ने क्रममा उनकी पत्नी हीमा बाँस्तोला । बिहीबार उक्त पार्टीले सरकारसँग सहमति गरेपछि उनलाई काभ्रेपलाञ्चोकबाट शुक्रबार रिहाई गरिएको छ । तस्वीर,रासस

salt training

कमेन्ट गर्नुहोस्