२३ जेठ २०८३, शनिबार

पूर्वसभामुख ढुंगाना भन्छन् : सत्तारुढ नेकपाको आन्तरिक किचलो प्रतिनिधि सभामा हुलेर संसदीय मर्यादा नै खल्बल्याउन लागियो

फागुन २२, २०७७
पूर्वसभामुख ढुंगाना भन्छन् : सत्तारुढ नेकपाको आन्तरिक किचलो प्रतिनिधि सभामा हुलेर संसदीय मर्यादा नै खल्बल्याउन लागियो

पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलोले संसदीय मर्यादा तीव्र खलबल्याउने बताएका छन् । 

उनले शनिवार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नेकपाको आन्तरिक किचलोले हिजो विघटन निम्त्याएको भन्दै उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रयाप्त खबरदारी गर्दैछ भन्दै प्रश्न समेत गरेका छन् । 

उनले लेखेका छन्,'सत्तारूढ दलको किचलोले हिजो विघटन निम्त्यायो, आज दलको सर्वथा आन्तरिक सत्ता संघर्ष प्रतिनिधिसभामा हुलेर संसदीय मर्यादा तीव्र खल्बल्याईंदैछ । यो प्रारूप हो संसदीय प्रणालीमाथि धक्काको। के ने.का. पर्याप्त खबरदारी गर्दैछ ?'
 

salt training

कमेन्ट गर्नुहोस्