२४ जेठ २०८३, आइतबार

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा एमाले विजयी
काठमाडौं, ८ जेठ– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा एमालेले जितेको छ । एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्णहरि थापाले नेपाली कांग्रेसका उपेन्द्र कार्कीलाई पराजित गरेका हुन् ।

उपमेयरमा नेकपा एमालेकै विन्दू सिंखडा विजयी भएकी छिन् । उनले नेपाली कांग्रेसकी अनिता अधिकारीलाई पराजित गरेकी थिइन् ।

९ वडा रहेको कागेश्वरीमा एमालेले मेयर, उपमेयरसहित ६ वडा अध्यक्षसहित प्यानल जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्