२८ जेठ २०८३, बिहीबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

फागुन २७, २०७७
बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बजारमा बिहीवार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा ८६ हजार २०० मा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ८६ हजार ८०० रुपैयाँ पुगेको हो।  

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै  चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्