२९ असार २०८३, सोमबार

साढे ४ लाखले गर्छन् अनलाइनबाट शेयर कारोबार, कुन ब्रोकरका कति ग्राहक ? (सूचीसहित)

फागुन २७, २०७७
साढे ४ लाखले गर्छन् अनलाइनबाट शेयर कारोबार, कुन ब्रोकरका कति ग्राहक ? (सूचीसहित)

साढे ४ लाखले गर्छन् अनलाइनबाट शेयर कारोबार, कुन ब्रोकरका कति ग्राहक ? (सूचीसहित)

नेपालमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) अनलाइनबाट शेयर कारोबार गर्नेको संख्या ४ लाख ४५ हजार नाघेको छ । 
हाल विभिन्न ५० वटा ब्रोकर कम्पनीको टिएमएस प्रयोग गरी ४ लाख ४५ हजार ३ सय ५३ जनाले शेयर कारोबार गर्ने गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । 

नेप्सेका अनुसार हालसम्म दोस्रो बजारबाट शेयर कारोबार गर्नेको संख्या ५ लाख ९४ हजार ८ सय ७९ रहेको छ । कारोबार ‘डिजिटलाइज’ हुँदै गएपनि अझै करिब डेढ लाखले अनलाइन कारोबार गरेका छैनन् । 

नेप्सेले सार्वजनिक गरेको विवरण अनुसार ब्रोकर नम्वर ५८ नासा सेक्युरिटीजका अनलाइन ग्राहक संख्या सबैभन्दा धेरै ४१ हजार ९ सय २ छन् । 

हेर्नुहोस् कुन ब्रोकरका कति ग्राहक ? 

salt training

कमेन्ट गर्नुहोस्