२३ जेठ २०८३, शनिबार

विकास र समृद्धिका राजनीतिक स्थिरता र शान्ति आवश्यक : टोपबहादुर रायमाझी

फागुन २७, २०७७
विकास र समृद्धिका राजनीतिक स्थिरता र शान्ति आवश्यक : टोपबहादुर रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मुलुकको विकास र समृद्धिका राजनीतिक स्थिरता र शान्ति आवश्यक पर्ने बताएका छन् ।

कास्कीको रुपा गाउँपालिकाद्वारा स्थानीय तह स्थापनाका अवसरमा आयोजित मूल समारोहको आज उद्घाटन गर्दै उनले सरकार सबैखाले चुनौतीको सामना गर्दै अघि बढ्ने बताए ।

मन्त्री रायमाझीले रुपा ताललाई रोजगारीको आधार बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले रु चार अर्बको लागतमा रुपा परियोजना सञ्चालन गरिएको जानकारी दिए ।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले रुपा परियोजनालाई बहुवर्षीय योजनाका रुपमा अघि बढाउनुपर्नेमा जोड दिँदै रुपा गाउँपालिकाको विकासमा आप्mनोतर्पmबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्