०५ असार २०८३, शुक्रबार

वामदेवले भने–केपी ओलीसँग मिल्ने सम्भावना सकियो

फागुन २८, २०७७
वामदेवले भने–केपी ओलीसँग मिल्ने सम्भावना सकियो

एमाले नेता वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएको बताएका छन् । यस्तै उनले ओलीसँगै जाने सम्भावना पनि नरहेको बताएका छन् ।
‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, गौतमले शुक्रबार भने ।
गौतमले ओलीले आज बैठक राखेर गरेका एकपक्षीय निर्णयप्रति असहमति राख्दै यस्तो बताएका हुन् । ओलीले आज माधव नेपाल पक्षलाई बाइपास गर्दै विभिन्न तहमा जिम्मेवारी हेरफेर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्