०२ असार २०८३, मंगलबार

पानीमा तैरिएको अवस्थामा कैलालीको गेटामा एक पुरुषको शव फेला

फागुन २९, २०७७
पानीमा तैरिएको अवस्थामा कैलालीको गेटामा एक पुरुषको शव फेला

कैलालीको गेटामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

सडकछेउको नालामा पानीमा तैरिएका अवस्थामा शव फेला परेको हो ।

 बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेको प्रहरीको टोलीले शवलाई पानीबाट निकाल्ने काम गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्