बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।
उनी कहिले तस्वीर त कहिले भिडियो शेयर गरि सामाजिक सञ्जालमा छाइरहन्छिन् ।
शनिवार प्रियंकाले दुई तस्वीर इन्स्टाग्राममा राखेकी छन् । उनको यो तस्वीर निकै भाइरल भइरहेको छ ।
उनका फ्यानहरूले यो तस्वीर निकै रूचाएका छन् ।
प्रियंकाको यस तस्वीरमा एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, लाल छडी मैदान खडी ।