२१ असार २०८३, आइतबार

बालुवाटार बैठकमा ओलीले महरालाई पनि बोलाउन भनेपछि...

कात्तिक २०, २०७४
बालुवाटार बैठकमा ओलीले महरालाई पनि बोलाउन भनेपछि...
काठमाडौं, ९ जेठ - बालुवाटारमा बसिरहेको शीर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि बोलाउन भनेका छन् । ओलीको आग्रपछि अर्थमन्त्री महरा बालुवाटार पुगेका थिए ।

ओलीको आग्रपछि महरा, अर्थ सचिव शान्तराम सुवेदी पनि बैठकमा सहभागिग भए । महरा र सुवेदीमा जेठ १५ मा कस्तो र कत्रो बजेट आउँदै छ भनेर शीर्ष नेताको बैठकमा जानकारी गराएका थिए । महराले पूर्ण आकारको बजेट ल्याउने बताए । तर उनले निर्वाचन आचार सहिंता मिच्ने गरेर बजेट नल्याउने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्