३० जेठ २०८३, शनिबार

लिचीको दाना अड्किएर बालकको मृत्यु

कात्तिक २०, २०७४
लिचीको दाना अड्किएर बालकको मृत्यु

झापा, ९ जेठ - लिचीब खाने क्रममा दाना अड्किएर आज झापामा एक बालकको मृत्यु भएको छ ।lichi

मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन रहेको पशुपति प्राथमिक विद्यालयका शिक्षक खेम कार्कीले जानकारी दिए । उनी सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्