०८ असार २०८३, सोमबार

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४

पछिल्लो २४ घण्टामा तीन हजार ९४४ जनाको पिसीआर परीक्षण गर्दा ११२ मा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चारको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार १६ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । गत २४ घण्टामा ५४ सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने  ९३६ जना आइसोलेशनमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्