0 shares
हिउँदयाम सुरु भएसँगै सुर्खेत सिम्ता गाउँपालिका–७ काभ्रिचौरका अधिकांश सामुदायिक वनमा आगलागी हुँदा वनजङ्गल सखाप भएको छ । तस्वीर : रासस