२२ जेठ २०८३, शुक्रबार

नेप्सेले सोधेको स्पष्टिकरणमा इन्फास्टक्चर बैंकले पठायो यस्तो जवाफ [पत्रसहित]

नेप्सेले सोधेको स्पष्टिकरणमा इन्फास्टक्चर बैंकले पठायो यस्तो जवाफ [पत्रसहित]

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोधेको स्पष्टिकरणमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले जवाफ पठाएको छ ।

बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्र कै एक हिस्सा रहेको र बैंकले आफ्ना वार्षिक प्रतिवेदन र साधारण सेयर निष्कासनका लागि तयार पारेको विवरणपत्रमा समेत यसअघि नै खुलस्त पारिसकेको बताएको छ ।

यसका लागि बैंकले सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केही सहमति तथा स्वीकृतिहरु लिइरसकेको बताउँदै यसलाई अन्तिमरुप दिनका लागि आवश्यक सहमति, स्वीकृतिहरु लिँदै यथाशक्य छिटो तोकिएको ब्याजदरमा बण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेञ्जमा सूचिकृत गराउने गरी बैंक अघि बढिरहेको स्पष्ट पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्