२८ जेठ २०८३, बिहीबार

सिटिजन्स बैंकका ग्राहकले त्रिसरा रेस्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने

सिटिजन्स बैंकका ग्राहकले त्रिसरा रेस्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बार बीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट / प्रिभिलेज कार्डवाहकहरूले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको  दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशै भरि रहेका शाखाहरूबाट सेवा लिँदा विशेष छुट पाउनेछन् ।

बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्