२४ जेठ २०८३, आइतबार

ललितपुर परिसरको थुनुवा कक्षलाई एआईजी पालले दिए पुस्तक

ललितपुर परिसरको थुनुवा कक्षलाई एआईजी पालले दिए पुस्तक

महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरी पालले महानगरी प्रहरी परिसर ललितपुरको थुनुवा कक्षमा स्थापना भएको किताब कर्नरमा पुस्तक हस्तान्तरण गरेका छन् । 

मातहतका कार्यालय निरीक्षणको क्रममा प्रहरीको आचरण व्यवहार असल हुनुपर्ने, नागरिकलाई छिटो छरितो र सहज सेवा प्रवाहमा जोड दिनुपर्ने तथा सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुशासित र लगनशील भई तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न आवश्यक निर्देशन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्