२६ असार २०८३, शुक्रबार

कर्मचारी भर्ना र बढुवा ठप्प

चैत ११, २०७७
कर्मचारी भर्ना र बढुवा ठप्प

अध्यक्षसहित पाँच जनाको कार्यकाल मंगलबारदेखि सकिएपछि लोक सेवा आयोग पदाधिकारीविहीन भएको छ । पदाधिकारी नहुँदा आयोगको संलग्नतामा गरिने कर्मचारी भर्नालगायत काम पनि ठप्प हुने भएको छ ।
आयोगका अध्यक्ष उमेश मैनाली, सदस्यहरू बिन्द्रा हाडा, अशोककुमार झा, कृष्णचन्द्र झा र ब्रह्मदे व रायको पदावधि सकिएको हो। सदस्यहरू गोविन्दप्रसाद कुसुम र श्रीपुरुष ढकालको पदावधि यसअघि नै सकिएको थियो। उनीहरू २०७१ चैतमा नियुक्त भएका थिए । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्