११ साउन २०८३, सोमबार

‘सी’ डिभिजन लिगमा महावीर र वीरगञ्ज विजयी

चैत ११, २०७७
‘सी’ डिभिजन लिगमा महावीर र वीरगञ्ज विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर क्लब र वीरगञ्ज युनाइटेड विजयी भएका छन् ।
 
    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा महावीरले सानोगौचरण युथ क्लबलाई २–० गोलले पराजित गरेको हो । अर्को खेलमा वीरगञ्ज युनाइटेडले सामाजिक युवा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्