२२ असार २०८३, सोमबार

बोल्ड अवतारमा देखिइन् टिभीकी नागिन सुर्भी [तस्वीरहरू]

चैत १४, २०७७
बोल्ड अवतारमा देखिइन् टिभीकी नागिन सुर्भी [तस्वीरहरू]

 भारतीय टिभी नायिका तथा नागिन ५ सिरियलकी नागिन् सुर्भी चन्द सामाजिक सञ्जालमा निकै चर्चित छन् । 

उनको नागिन रुप पनि धेरै दर्शकहरूले रुचाएका छन् । 

उनले हालै सामाजिक सञ्जालमा आफ्ना केही तस्वीरहरू सार्वजनिक गरेकी छन् । 

कालो रङको टिसर्ट र जिन्स पाइन्टमा सजिएकी उनी तस्वीरमा निकै बोल्ड देखिएकी छन् । 

उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

तस्वीर शेयर गरेको २० घन्टामा तस्वीरले ३ लाखभन्दा बढी लाइक कमाएको छ भने कमेन्ट पनि निकै पाएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्