२१ असार २०८३, आइतबार

कृति सेननको बोल्ड तस्वीरमा अभिताभको कमेन्ट भाइरल

चैत १४, २०७७
कृति सेननको बोल्ड तस्वीरमा अभिताभको कमेन्ट भाइरल

बलिउड अभिनेत्री कृति सेनन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनका फ्यान फलोअर पनि सामाजिक सञ्जालमा उत्तीकै छन् । 

उनले शेयर गरेका हरेक फोटोभिडियो सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ । 

कृतिले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्वीर शेयर गरेकी छन् । 

तस्वीरमा निकै बोल्ड देखिएकी कृतिले साल्सा एनिवन ? भन्दै क्याप्सन लेखेकी छन् । 

निकै ग्लामरस लुकमा देखिएकी कृतिको फोटोमा धेरै लाइक तथा कमेन्ट आएको छ । 

फोटोको कमेन्टमा अमिताभ बच्चनले वोउ लेखेका छन् । 

उनको यो कमेन्ट पनि अहिले भाइरल भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्