०२ असार २०८३, मंगलबार

भारतले नेपाली सेनालाई दियो भ्याक्सिन उपहार

भारतले नेपाली सेनालाई दियो भ्याक्सिन उपहार

भारतले नेपाली सेनालाई १ लाख डोज कोरोनाविरुद्धको खोप दिएको छ । भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई उपहारस्वरुप कोभिशिल्ड भ्याक्सिन भारतले आइतबार उपलब्ध गराएको हो ।
भारतीय दूतावासले सो भ्याक्सिन आजै नेपाली सेनालाई हस्तान्तरण गरिएको जानकारी दिएको छ । यसअघि सरकारी स्तरमा भारतले नेपाललाई अनुदानमा र गैर अनुदानमा भ्याक्सिन दिइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्