२१ असार २०८३, आइतबार

सरकारले खोल्यो भन्सार एजेन्टका लागि आवेदन, के चाहिन्छ योग्यता ? [सूचनासहित]

सरकारले खोल्यो भन्सार एजेन्टका लागि आवेदन, के चाहिन्छ योग्यता ? [सूचनासहित]

भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स) लिनका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । 

विभागले सोमवार सूचना जारी गर्दै ६ सय ६० जनाको लागि दरखास्त आह्वान गरेको हो । 

मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएका २१ वर्ष उमेर पुगेका नेपाली नागरिकले भन्सार एजेन्टको लाइसेन्स लिनका लागि दरखास्त दिन सक्नेछन् । 
परीक्षाको किसिम लिखित र अन्तर्वार्ता दुवै हुनेछन् । दरखास्त दस्तुर भने ३ हजार रुपैयाँ रहेको विभागले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्