२१ जेठ २०८३, बिहीबार

नयाँ वर्षमा धरहरा उपहार !

चैत २०, २०७७
नयाँ वर्षमा धरहरा उपहार !

 सरकारले विनाशकारी भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त धरहराको निर्माण कार्य पूरा गरी आउँदो वैशाख १ गते उद्घाटन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन नवनिर्मित धरहराको उद्घाटन गर्ने सरकारको योजना रहेको प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा जानकारी दिइयो । धरहराको हाल निर्माण कार्य चलिरहेको छ । त्यसलाई चैतभित्र निर्माण कार्य पूरा गर्ने तयारी रहेको खबर गोरखापत्रले छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्