२१ जेठ २०८३, बिहीबार

आमा बन्दै प्रियंका कार्की

आमा बन्दै प्रियंका कार्की

 नायिका प्रियंका कार्की आमा बन्न लागेको सार्वजनिक भएको छ । प्रियंका आफैंले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हु्न् । केही वर्ष पहिले प्रेमी आयुष्मान देशराजसँगको सम्बन्धलाई उनले वैवाहिक जीवनमा परिणत गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्