१६ असार २०८३, मंगलबार

यी ६ बुँदामा प्रधानमन्त्रीलाई बाबुरामले दिए प्रतिगमनको परिभाषा

यी ६ बुँदामा प्रधानमन्त्रीलाई बाबुरामले दिए प्रतिगमनको परिभाषा
फाइल तस्वीर

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको परिभाषा दिएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै उनले अहिलेको समयमा प्रतिगमनको परिभाषा संसद विघटन गर्नु र पुनस्र्थापित संसद चल्न नदिनु भएको बताएका छन् । 

उनले ६ बुँदामा प्रतिगमनको परिभाषा दिएका छन् ।

संवैधानिक अंग कब्जा गर्नु, राज्यका सबै अंगमा सेटिङमा चलाउनु, संघीयता अपाङ्ग बनाउनु, मधेस थारू विद्रोहका मुद्दा हल नगर्नु, भ्रष्टाचारको पहाड बनाउनु र अर्थतन्त्र शून्य हुनु प्रतिगमनको परिभाषा भएको उल्लेख गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्