०२ असार २०८३, मंगलबार

उत्साहित प्रचण्ड !

उत्साहित प्रचण्ड !

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तुको आयोजनामा तौलिहवामा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ अविवादन गर्दै । सो कार्यक्रममा प्रचण्डले काँग्रेसको निर्णयसँगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्